काभ्रेपलाञ्चोक जिल्लाको सदरमुकाम धुलिखेलबाट करिब १६ कि.मि. दक्षिण भेगमा रहेको तत्कालीन चलालगणेशस्थान गा.वि.स.वडा नं.६ हाल बेथाञ्चोक गाउँपालिका–४, पाटीखर्क गाउँमा यो विद्यालय अवस्थित छ । यस विद्यालयको स्थापना २०१६ विधिवत् रुपमा स्थापना भई प्रा.वि. तहको स्वीकृत प्राप्त भएको थियो भने २०५६ मा नि.मा.वि.तहको र २०६७ मा मा.वि.तहको स्वीकृत प्राप्त गरी सञ्चालन हुदैँ आएको छ । नेपालको राजधानी काठमाडौँबाट करिब ३८ कि.मि.दक्षिणपूर्वी मोहोडामा रहेको... Read More